रेमिट्यान्सबाट भित्रिएको ७ खर्ब रुपैयाँ कहाँ हराउँछ ?

काठमाडौं । नेपालमा वार्षिक ७ खर्ब रुपैयाँ विपे्रषणका रुपमा भित्र्ने अनुमान छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने राष्ट्रिय गौरवका आयोजना निजगढमा निर्माधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सहजै बनाउन सकिन्छ । निजगढ विमानस्थलको अनुमानित लागत ६ खर्ब ७० अर्ब मात्र हो । यस्तै राष्ट्रिय गौरवका आयोजनाहरुमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ६.७ … Continue reading रेमिट्यान्सबाट भित्रिएको ७ खर्ब रुपैयाँ कहाँ हराउँछ ?